काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्सको दुबई गएका छन्।
सन्दीपले नेपाली टिमका श्याम ढकाल ९मौसम० ठाउँमा खेल्नेछन्। उनी अभ्यासका क्रममा घाइते भएपछि त्यस ठाउँमा सन्दीप खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
सन्दीपलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएपछि क्यानले उनलाई दुबई पठाएको हो।
आईसीसी विश्वकप लिग टु खेल्न सन्दीप दुबई प्रस्थान
क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्सको दुबई गएका छन्।

