काठमाडौँ । प्रशासनतर्फ बढुवा भएका २८ जना उपसचिवहरूको पदस्थापन गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १६ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका बढुवा भएका २८ जना उपसचिवहरूको पदस्थापना गरिएको हो।
संघदेखि स्थानीय तहसम्मका कार्यालयहरूमा ती उपसचिवहरूको पदस्थापन गरिएको हो।
बढुवा भएका २८ उपसचिवहरूको पदस्थापना
प्रशासनतर्फ बढुवा भएका २८ जना उपसचिवहरूको पदस्थापन गरिएको छ।

