७० जना इन्स्पेक्टरको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।

७० जना इन्स्पेक्टरको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा भएको हो । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।