६ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

आज सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीसँगले जनाएको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीसँगले जनाएको छ ।

हिजो (मंगलबार) सुन २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३ हजार ४० रुपैयाँ कायम भएको छ ।