काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को काज तथा सरुवा गरेको छ। प्रहरी महानिरीक्षकस्तरीय निर्णयानुसार पूर्वानुमान योग्य सरुवा सूचीबमोजिम सरुवा गरिएको जनाइएको छ।
मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा)द्वारा जारी पत्रअनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले २०८३ साल मंसिर महिनादेखि तलब तथा भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ ।
(सूचीसहित)







