प्रधानमन्त्रीको भारत भ्रमण : को-को जाँदैछन् ? (नामसहित)

भ्रमणदलको सदस्यमा अर्थ र परराष्ट्रमन्त्री सहभागी छन्। त्यसबाहेक, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु, मन्त्रालयका सचिव सहित कर्मचारीहरु भ्रमण दलको सदस्यमा छन्।

प्रधानमन्त्रीको भारत भ्रमण : को-को जाँदैछन् ? (नामसहित)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत भ्रमणमा ३५ जना प्रतिनिधिमण्डल भारत गएका छन्।

भ्रमणदलको सदस्यमा अर्थ र परराष्ट्रमन्त्री सहभागी छन्। त्यसबाहेक, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु, मन्त्रालयका सचिव सहित कर्मचारीहरु भ्रमण दलको सदस्यमा छन्।

बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू

१. प्रधानमन्त्री बालेन्द्र शाह

२. स्वर्णिम वाग्ले, अर्थमन्त्री

३. माननीय श्री शिशिर खनाल, परराष्ट्रमन्त्री

४. श्री कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

५. श्री असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

६. श्री विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

७. गोविन्दबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव

८. अमृतबहादुर राय, परराष्ट्र मन्त्रालयका सचिव

९. रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव

१०. सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव

११. याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत

१२. जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार

१३. प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव

१४. गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव

१५. कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल

१६. लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता

१७. अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव

१८. सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव

१९. सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव

२०. दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

२१. ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव

२२. विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव

२३. लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव

२४. दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत

२५. मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत

२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)

२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

२८. प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

२९. विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)

३०. तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता

३१. कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता

३२. अशोक कुमार बस्नेत, नेपाल टेलिभिजन (एनटीभी) का भिडियोग्राफर

३३. प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल

३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)

३५. मुकेश डंगोल महानिर्देशक क्यान