कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जामन्त्री श्रेष्ठ

प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणमा जान लागेका छन् । आफ्नो उनुपस्थितिमा शाहले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् ।