एनपिएलको फाइनल टिकट नपाएपछि टियु मैदानबाहिर नाराबाजी

दर्शकले क्यान, इसेवाविरुद्ध नाराबाजी गरिरहेका छन् । अहिले मैदान बाहिर बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलको टिकट नपाएपछि दर्शकले नाराबाजी गरेका छन् । खेल शुरु हुनुअघि दर्शकले मैदान बाहिर नाराबाजी गरेका हुन् ।