एकैपटक ३२ सहसचिव र प्रदेश सचिवको सरुवा, को-कहाँ ? (सूचीसहित)

आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

एकैपटक ३२ सहसचिव र प्रदेश सचिवको सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले सहसचिव, प्रदेश सचिव तथा प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो । त्यस्तै, केही कर्मचारीलाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहमा खटाइएको छ ।