काठमाडौं । विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्सले बलिङ गर्ने भएको छ । टस जितेर लुम्बिनीले शुरुमा बलिङ गर्ने भएको हो ।
विराटनगरविरुद्ध लुम्बिनीले बलिङ गर्ने
विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्सले बलिङ गर्ने भएको छ । टस जितेर लुम्बिनीले शुरुमा बलिङ गर्ने भएको हो ।

