सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता
काठमाडौँ । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए। बैठकपछि पौडेलले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेका छौं।