काठमाडौं । पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको सामान्य प्रभाव, प्री–मनसुनपूर्वको गतिविधि सक्रिय रहेकाले पहाडी भेगमा वर्षा र हिमालमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार, सोमबार दिउँसोबाट पुनः वर्षा हुने सम्भावना छ । यसअघि आइतबार काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा लामो समयपछि वर्षा भएको थियो ।
आज पनि यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको सामान्य प्रभाव, प्री–मनसुनपूर्वको गतिविधि सक्रिय रहेकाले पहाडी भेगमा वर्षा र हिमालमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

