लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने

लुम्बिनी प्रदेश सभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ।

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशन अनुसार करिब एक महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचीव दुर्लभकुमार पुनले बताए । यसअघि माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो ।