१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

जीव लाल भुसालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका दाङ पठाइएको छ।

१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले १० सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १७ सहसचिवको सरुवा गरेको हो।

जीव लाल भुसालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका दाङ पठाइएको छ।