६ जिल्लाका सीडीओ फेरिए, दुई जना सहायक सीडीओ पनि हेरफेर

असोज १२ गतेको मन्त्रीस्तरीय निर्णय आज सार्वजनिक गरिएको हो। गृहले दुई जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि हेरफेर गरेको छ।

काठमाडौं । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।