काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनको ५औँ राष्ट्रिय अधिवेशनबाट कमरेड मिनराज नाथको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
अधिवेशनबाट उपाध्यक्ष पदमा बागलुङ क्षेत्र नम्बर २, ढोरपाटन नगरपालिका–६ निवासी अबिशेक जङ्ग श्रीपाली सर्वसम्मत निर्वाचित भएका छन् ।

