काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।
‘सभापति रवि लामिछानेज्यूको सभापतित्वमा समसामयिक विषयमा सचिवालयको बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ’, पार्टी प्रवक्ता जगदीश खरेलले भने ।
उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

