उपसचिव र शाखा अधिकृतहरूको सरुवा, को कहाँ ?

सोमबार भूमि व्यवस्था,सहकारी,संघीय मामिता तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो।

उपसचिव र शाखा अधिकृतहरूको सरुवा, को कहाँ ?

काठमाडौं । ५२ जना कर्मचारीहरूको सरुवा गरिएको छ । सोमबार भूमि व्यवस्था,सहकारी,संघीय मामिता तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो।