वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी पदमा दरखास्त आव्हान

वैकल्पिक उर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशनको पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा नियुक्ति गरिने भएकोले सोको लागि आवेदन माग गरेको हो ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी पदमा दरखास्त आव्हान
काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्यकारी निर्देशकको पदपूर्तिका लागि आह्वान गरेको छ । वैकल्पिक उर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशनको पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा नियुक्ति गरिने भएकोले सोको लागि आवेदन माग गरेको हो । १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न सूचना प्रकाशित गरिएको छ ।