भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय, देशभर सार्वजनिक बिदा

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

काठमाडौं । सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने भएको छ।