योवन्त रिक्रुइटमेन्ट सर्भिसेस् प्रालिद्धारा बाढी पीडितका लागि १ लाख २१ हजार सहयोग

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विपदको घडीमा प्रधानमन्त्री राहत तथा उद्दार कोषमार्फत् सहयोग प्रदान गरेको प्रालिले जनाएको छ ।

काठमाडौं । योवन्त रिक्रुइटमेन्ट सर्भिसेस् प्रालिले रसुवा बाढी पीडितका लागि १ लाख २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।