रसुवा बाढीमा बागलुङका १६ जना सम्पर्कबिहीन (नामावलीसहित)

बागलुङ । रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजना लगायत क्षेत्रमा कार्यरत १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।रसुवाको हाकुबेँसीस्थित पावर चाइना २१६ मेगावाट, माथिल्लो त्रिशूली (२१६ मे.वा) र नुवाकोटको त्रिशूली ३ बी जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा मजदुरहरूसह

रसुवा बाढीमा बागलुङका १६ जना सम्पर्कबिहीन (नामावलीसहित)

बागलुङ । रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजना लगायत क्षेत्रमा कार्यरत १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।

रसुवाको हाकुबेँसीस्थित पावर चाइना २१६ मेगावाट, माथिल्लो त्रिशूली (२१६ मे.वा) र नुवाकोटको त्रिशूली ३ बी जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा मजदुरहरूसहित स्याफ्रुबेँसीस्थित गेस्ट हाउसमा रहेका बागलुङ घर भएकाहरु बाढीपछिको सम्पर्कविहीन भएका हुन् । उनीहरुमध्ये केही हाइड्रोपावरको टनेलभित्र रहेको बुझिएको छ ।

यी हुन् सम्पर्कबिहीनको सूची