बागलुङ । रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजना लगायत क्षेत्रमा कार्यरत १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।
रसुवाको हाकुबेँसीस्थित पावर चाइना २१६ मेगावाट, माथिल्लो त्रिशूली (२१६ मे.वा) र नुवाकोटको त्रिशूली ३ बी जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा मजदुरहरूसहित स्याफ्रुबेँसीस्थित गेस्ट हाउसमा रहेका बागलुङका बासिन्दा बाढीपछिको पहिरोमा परी बेपत्ता भएका हुन्।
यी हुन् बेपत्ताहरुको सूची


