म्याग्दीको अन्नपूर्ण गाउपालिका-५ खोप्राबाट बिहीबार बिहान देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा रहेको खोप्राबाट मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम
खोप्राडाँडाबाट देखिएको धौलागिरि हिमाल