काठमाडौं । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले गठबन्धन तोडेको बताएका छन् । 'राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको' ज्ञवालीले भने ।
प्रधानमन्त्रीले देशलाई अन्तहीन अस्थिरतामा लैजाने खोजेको उनकाे आरोप छ । ‘यो निर्णयले मुलुकलाई अन्तहीन अस्थिरतामा लग्यो भन्ने हाम्रो ठहर छ' उनले भने ।
उनका अनुसार भोलि बिहान पदाधिकारी बैठक डाकिएको छ ।
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने ८ दलको निर्णयपछि के भन्छन् एमाले नेता ज्ञवाली ?
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले गठबन्धन तोडेको बताएका छन् । 'राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको' ज्ञवालीले भने ।