काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा।विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रा. डा.बराललाई शुक्रबार विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।
उपकुलपति सिफारिस समितिले प्रा।डा।बराल सहित प्रा।डा।बालचन्द्र लुइँटेल, र प्रा.डा.राजेन्द्र जोशीको नाम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेको थियो।
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.बराल नियुक्त
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।