नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी कसलाई कति सजाय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलाशले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो । २३ असारमा अदालतले प्रतिवादी…

नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी कसलाई कति सजाय ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलाशले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो । २३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाई र ८ जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो । कसलाई कति सजाय ?