मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बिहीबार बैठक बसेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डालगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलगायत विभागीय मन्त्रीहरु सहभागी छन् ।