नक्कली शरणार्थी प्रकरण : कस-कसले पाए सफाई (सूचीसहित)

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो ।

नक्कली शरणार्थी प्रकरण : कस-कसले पाए सफाई (सूचीसहित)
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो । नाम फैसला कुन कसुर ? बालकृष्ण खाँण दोषी ठहर ठगी तथा संगठित अपराध(मतियार) टोपबहादुर रायमाझी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) टेकनारायण पाण्डे दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) टेकनाथ रिजाल दोषी ठहर ठगी, संगठित अपराध,  ठगी तथा संगठित अपराध(मतियार) सानु भण्डारी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) केशव दुलाल दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) टंककुमार गुरुङ सफाइ सबै आरोपबाट सफाइ सन्दिप रायमाझी सफाइ सबै आरोपबाट सफाइ रामशरण केसी सफाइ सबै आरोपबाट सफाइ सन्देश शर्मा दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) गोविन्द चौधरी दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) आशिष बुढाथोकी सफाइ सबै आरोपबाट सफाइ सागर राई दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) शम्सेर मियाँ दोषी ठहर ठगी, संगठित अपराध(मतियार) आङटावा शेर्पा दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) डा. इन्द्रजीत राई दोषी ठहर संगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर) नरेन्द्र केसी दोषी ठहर ठगी,  संगठित अपराध(मतियार) हरिभक्त महर्जन दोषी ठहर  ठगी तथा संगठित अपराध(मतियार) लक्ष्मी महर्जन सफाइ सबै आरोपबाट सफाइ मोहनराज राई निरञ्जन कुमार खरेल दोषी ठहर  ठगी तथा संगठित अपराध(मतियार) केशव तुलाधर सफाइ सबै आरोपबाट सफाइ प्रतिक थापा सफाइ सबै आरोपबाट सफाइ बेचन झा  दोषी ठहर  ठगी