३ लाखबाट तल झर्‍यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ८९५ रुपैयाँ थियो।

३ लाखबाट तल झर्‍यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य ३ लाख रुपैयाँबाट तल झरेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाउ थप घटेर आज प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा झरेको हो। हिजो आइतबार सुनको मोल तोलाको ३ लाख ८०० सय रुपैयाँ थियो। चाँदीको भाउ भने आइतबारभन्दा आज केही बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ८९५ रुपैयाँ थियो।