रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कर्मचारीको भत्ता दोब्बरले वृद्धि

रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कर्मचारीका लागि दोब्बरले भत्ता वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कमर्चारीको भत्ता दोब्बरले वृद्धि हुने बताएका छन् ।

रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कर्मचारीको भत्ता दोब्बरले वृद्धि
काठमाडौं । सरकारले रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कर्मचारीका लागि दोब्बरले भत्ता वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले रात्रिकालिन डिउटीमा खटिने नर्सिङ कमर्चारीको भत्ता दोब्बरले वृद्धि हुने बताएका छन् ।