दलित बालबालिकालाई दिइने भत्तामा वृद्धि

काठमाडाैं । सरकारले दलित बालबालिकालाई दिइने भत्ता वृद्धि गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले दलित बालबालिकालाई मासिक १ हजार दरले भत्ता दिइने बताए ।