आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (लाइभ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । भिडियो हेर्…

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (लाइभ)
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=6qhrbqijeQg