वीरगगञ्जका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । लिखत सम्बन्धी कसुरमा वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरूद्ध पुर्जी जारी गरेको हो।