राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी

संविधानको धारा ११४ (१) अनुसार मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश जारी भएको हो। यसअघि राष्ट्रपति पौडेलले दुई वटा अध्यादेश जारी गरिसकेका छन्।

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गरेका छन्। शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्। संविधानको धारा ११४ (१) अनुसार मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश जारी भएको हो। यसअघि राष्ट्रपति पौडेलले दुई वटा अध्यादेश जारी गरिसकेका छन्।