काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ । शुक्रबार बिहान बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले अर्याललाई सभामुख बनाउने तयारी गरेको हो ।
सभामुख बन्दै डीपी अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ । शुक्रबार बिहान बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले अर्याललाई सभामुख बनाउने तयारी गरेको हो ।

