काठमाडौं दिउँसै अन्धकार, पर्‍यो असिनापानी (तस्बिरसहित)

बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर मेघगर्जनसहित असिनापानी परिरहेको छ । यस दिन देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं दिउँसै अन्धकार, पर्‍यो असिनापानी (तस्बिरसहित)
काठमाडौं । देशका धेरै जसो स्थानमा यति बेला वर्षा भइरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ । बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर मेघगर्जनसहित असिनापानी परिरहेको छ । यस दिन देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।