काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । उक्त माइक्रोमा भारतीय तीर्थालु रहेको प्रहरीले बताएको छ ।
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो
गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्रहरीले जानकारी दिएको छ ।

