नवलपरासीमा क्षेत्रीय सदस्यसहित ३३ जनाले परित्याग गरे कांग्रेस

सुनवल । नवलपरासी सुस्ता गाउँपालिकाका ३३ जनाले नेपाली कांग्रेस परित्याग गरेका छन् । कांग्रेस परित्याग गर्नेमा क्षेत्रीय सदस्य कृष्णबहादुर थापा मगरसहितका ३३ जना रहेका छन् । कस-कसले छाडे कांग्रेस ?