काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा नेपाली सेनाले हवाइ गस्ती पनि गर्ने भएको छ। अहिलेको चुनावमा यसअघि भन्दा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन लागिएको हो।
नेपाली सेनाले हवाइ गस्तीका लागि चार स्थानमा हेलिकप्टर र जहाज तैनाथ गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पूर्वको इटहरीमा हेलिकप्टर र विराटनगरमा जहाज रहने बताए। यस्तै काठमाडौँ, पोखरा र सुर्खेतमा पनि हेलिकप्टर र जहाज तैनाथ राखिने भएको छ।
चुनावमा सेनाले हेलिकप्टरबाट गस्ती गर्ने