मनाङमा कांग्रेका टेकबहादुर गुरूङलाई एमाले र राप्रपाको समर्थन

एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाल्देन छपाङ र राप्रपाका उम्मेदवार कुवेशसिंहले समर्थन गरेका हुन । स्रोतका अनुसार कांग्रेसका टेकबहादुरलाई जिताउन उनीहरुले समर्थन गरेका हुन् ।

मनाङमा कांग्रेका टेकबहादुर गुरूङलाई एमाले र राप्रपाको समर्थन
काठमाडौं । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई एमाले र रापप्राले समर्थन गरेका छन् । एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाल्देन छपाङ र राप्रपाका उम्मेदवार कुवेशसिंहले समर्थन गरेका हुन । स्रोतका अनुसार कांग्रेसका टेकबहादुरलाई जिताउन उनीहरुले समर्थन गरेका हुन् ।