एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड

यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार (माघ ७) मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ । यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।