यी हुन् कांग्रेसले टुंग्याएका ८३ उम्मेदवार (सूचीसहित)

उनले डडेलधुराबाट चुनाव लड्ने चाहना राखेको भएपनि संस्थापन पक्षले पार्टीभित्र आएको रूपान्तरण र पुस्तान्तरणको सन्देश नै खलबलिन सक्ने भनेर यसपटक देउवालाई टिकट नदिएको हो। उनी पक्षका केही पूर्वपदाधिकारीहरूले भने टिकट पाएका छन्।

यी हुन् कांग्रेसले टुंग्याएका ८३ उम्मेदवार (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि ८३ जना उम्मेदवार टुंगो लगाएको छ । निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोननयन दर्ताको समय तोकिएको छ । त्यसअघि कांग्रेसले विभिन्न प्रदेशका जिल्लाहरूमा ८३ जनाको उम्मेदवारको टुंगो लगाएको हो । यसपालि कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवालाई उम्मेदवार नबनाउने भएको छ । उनले डडेलधुराबाट चुनाव लड्ने चाहना राखेको भएपनि संस्थापन पक्षले पार्टीभित्र आएको रूपान्तरण र पुस्तान्तरणको सन्देश नै खलबलिन सक्ने भनेर यसपटक देउवालाई टिकट नदिएको हो। उनी पक्षका केही पूर्वपदाधिकारीहरूले भने टिकट पाएका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भूसाल चुनाव नलड्ने भएका छन्। कोशी प्रदेश ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ पाँचथर : नरेन्द्र केरुङ इलाम १ : निश्कल राई इलाम २ : भेषराज आचार्य धनकुटा : दिनेश राई तेह्रथुम : सन्तोष सुब्बा खोटाङ : विरकाजी राई ओखलढुंगा : रामहरि खतिवडा सोलुखुम्बु : प्रकाशसिंह कार्की उदयपुर १ : विदुर बस्नेत उदयपुर २ : रामकुमार राई भोजपुर : बालकृष्ण थापा मोरङ ३ : डा. सुनिल शर्मा सुनसरी ३ : विजय गच्छदार सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की मधेश प्रदेश सप्तरी १ : रामदेव साह सप्तरी २ : रामकुमार यादव सप्तरी ३ : दिनेश यादव सप्तरी ४ : तेजुलाल चौधरी सिरहा १ : रामसुन्दर चौधरी धनुषा १ : मुक्ता कुमारी यादव धनुषा ३ : विमलेन्द्र निधि बारा ३ : फरमुल्लाह मन्सुर बागमती प्रदेश सिन्धुली १: उज्जवल बराल दोलखा: अजयबाबु सिवाकोटी धादिङ १: कृष्ण रिजाल धादिङ २: रमेश धमला रसुवा: मोहन आचार्य काभ्रे १: गुणराज मोक्तान काभ्रे २: मधु आचार्य ललितपुर १: उदय शमशेर राणा नुवाकोट १: डा. प्रकाशशरण महत नुवाकोट २ :जगदीश्वरनरसिंह केसी गण्डकी प्रदेश गोरखा १: प्रेम खत्री गोरखा २: प्रकाश दुवाडी तनहुँ १: गोविन्द भट्टराई तनहुँ २: शंकर भण्डारी लमजुङ: गमप्रसाद गुरुङ मनाङ: टेकप्रसाद गुरुङ स्याङजा १: भरत ढकाल स्याङजा २: भागवतप्रकाश मल्ल बागलुङ १: भिम शिरिष बागलुङ २: टेकराज पौडेल म्याग्दी: केवी भण्डारी मुस्ताङ: योगेन्द्र गौचन पर्वत:अर्जुन जोशी लुम्बिनी प्रदेश रुकुम पूर्व: कुसुम थापा मगर रोल्पा: सुदनकुमार ओली प्युठान: डा. गोविन्दराज पोखरेल दाङ १: योगेन्द्र चौधरी दाङ २: किरणकिशोर घिमिरे दाङ ३: दीपक गिरी पाल्पा १: सन्दीप राना पाल्पा २: हिमालदत्त श्रेष्ठ गुल्मी १: चन्द्र भण्डारी गुल्मी २:भुवन श्रेष्ठ नवलपरासी १: विनोद चौधरी नवलपरासी २: देवेन्द्र कँडेल कर्णाली प्रदेश हुम्ला: जयपति रोकाया मुगु: खड्गबहादुर शाही जुम्ला: दीपबहादुर शाही कालीकोट: हर्षबहादुर बम डोल्पा: कर्णबहादुर बुढा सल्यान: केशबहादुर विष्ट दैलेख १:  वासना थापा दैलेख २ : दिक्पाल शाही सुर्खेत २: नारायण कोइराला सुदूरपश्चिम प्रदेश दार्चुला : धर्मानन्द जोशी बैतडी : चतुरबहादुर चन्द बाजुरा : जनकराज गिरी बझाङ : प्रकाश स्नेही रसाइली डोटी : भरतबहादुर खड्का अछाम १ : भरत स्वार अछाम २ : पुष्पबहादुर शाह कञ्चनपुर १ : गोपी उपाध्याय कञ्चनपुर २ : एनपी साउद कैलाली १ : जनकराज चौधरी कैलाली २ : विजय स्वार कैलाली ३ : भरत बडुवाल कैलाली ४ : वीरबहादुर बलायर कैलाली ५ : नरनारायण शाह