नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर १२२ रना बनायो ।