काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले पश्चिम नवलपरासी-२ बाट टिकट लिएका छन् ।
शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डबाट उनले पश्चिम नवलपरासी-२ बाट टिकट लिएका हुन् ।
यसअघि बागलुङ २ बाट दुई पटक पौडेल निर्वाचित भएका थिए ।
पश्चिम नवलपरासी-२ मा देवेन्द्र पौडेलले पाए टिकट
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले पश्चिम नवलपरासी-२ बाट टिकट लिएका छन् । शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डबाट उनले पश्चिम नवलपरासी-२ बाट टिकट लिएका हुन् । यसअघि बागलुङ २ बाट दुई पटक पौडेल निर्वाचित भएका थिए ।

