नेकपाले टुंग्यायो सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार (नामसहित)

टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ ।

नेकपाले टुंग्यायो सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार (नामसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ । टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ । सुदूरपश्चिम अछाम १ – डा.भीम रावल अछाम २ – शरदसिंह भण्डारी कञ्चनपुर १– विना मगर कञ्चनपुर २ – लालबहादुर खड्का कञ्चनपुर ३ – मानबहादुर सुनार कैलाली १– रामलाल थारु डगौरा कैलाली २ – राजेन्द्र साउद कैलाली ३ – वीरमान चौधरी कैलाली ४ – हरिराम चौधरी उत्सव कैलाली ५ – प्रेमबहादुर आले डडेलधुरा १ – मानसिंह माल दार्चुला १ – लक्ष्मणदत्त जोशी बझाङ १ – मीनबहादुर कुँवर बैतडी १ – परमानन्द भट्ट डोटी १ – त्रिलोचन भट्ट बाजुरा १ – प्रकाशबहादुर शाह कर्णाली प्रदेश डोल्पा १ – धनबहादुर बुढा दैलेख १ – अम्बरबहादुर थापा दैलेख २ – योगेन्द्रबहादुर शाही सुर्खेत १ – जीतबहादुर राना सुर्खेत २ – झगबहादुर मल्ल जुम्ला १ – नरेश भण्डारी रुकुम पश्चिम १ – गोपाल शर्मा अनल सल्यान १ – प्रकाश ज्वाला हुम्ला १ – डा. दीपेन्द्र रोकाय कालिकोट १ – टुङ्गिन बाँकी मुगु १ – टुङ्गिन बाँकी