माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट टिकट

काठमाडौं । नेकपाका युवा नेता माधव सापकोटा सुबोधले सिन्धुपाल्चोक १ बाट टिकट पाएका छन् । आज बिहान पार्टी संयोजक प्रचण्डबाट उनले टिकट लिएका हुन्। उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए ।