काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पर्वतबाट मनहरी शर्मालाई उम्मेद्वार बनाउने भएको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शनिबार उनलाई पर्वतबाट चुनाव लड्न टिकट प्रदान गरेका छन्।
पर्वतमा नेकपाबाट मनहरी शर्माले पाए टिकट