विश्वप्रकाश शर्माले भने-'एक सातामा गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्छ'

'आजको एक सातामा गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्ने छ,' उनले भने । शर्माले आफू र गगन थापासहितलाई पार्टीबाट निष्कासन गर्ने निर्णय सोही निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्ने बताए ।

विश्वप्रकाश शर्माले भने-'एक सातामा गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्छ'
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आजको एक सातामा गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले थापा नेतृत्वको बैठक सानेपामा बस्ने बताएका हुन् । 'आजको एक सातामा गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्ने छ,' उनले भने । शर्माले आफू र गगन थापासहितलाई पार्टीबाट निष्कासन गर्ने निर्णय सोही निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्ने बताए ।