नेपालहरी रानाभाटको 'तिम्रो माया फुल जस्तै बसायो' सार्वजनिक (भिडियो)

राजमी पौडेल नामक युटुव च्यानलबाट आइतबारदेखि भिडियो बजारमा आएको छ । अभिनेत्री अन्जली अधिकारीको साथमा आफ्नो भूमिका निभाएका रानाभाटले अधिकांस छायाँकन आफ्नै जन्मस्थान गरेको हुन् ।

नेपालहरी रानाभाटको 'तिम्रो माया फुल जस्तै बसायो' सार्वजनिक (भिडियो)
कास्की । तनहुँको ऋषिङ गाउँपालिका ४ भिरकोटका नेपालहरी रानाभाटले नयाँ लोकदोहोरी गीत ‘तिम्रो माया फुल जस्तै बसायो’ बजारमा ल्याएका छन् । रानाभाटले आफ्नै शब्द लयमा गीत बजारमा ल्याएका हुन् । बाल्यकालदेखिका सम्झनाहरुलाई शब्दमा उतारेका उनको गीतमा रामजी पौडेल र समीक्षा अधिकारीको स्वर रहेको छ । राजमी पौडेल नामक युटुव च्यानलबाट आइतबारदेखि भिडियो बजारमा आएको छ । अभिनेत्री अन्जली अधिकारीको साथमा आफ्नो भूमिका निभाएका रानाभाटले अधिकांस छायाँकन आफ्नै जन्मस्थान गरेको हुन् । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=CYFPGKSio6A&list=RDCYFPGKSio6A&start_radio=1